अर्थपथ स्टोरी « Arthapath.com
७ माघ २०७७, बुधबार

अर्थपथ स्टोरी

कृषि विकास बैंक कृषि क्षेत्रको लिड बैंक बन्न गभर्नर अधिकारीको सुझाव

कृषि बिकास बैंकको ५४ औँ बार्षिकोत्सवको अवसरमा कृषि बिकास बैंक हिजो र आज तुलना गर्न नमिल्ने गरि प्रगति भएकोे छ । बोनसको सुधार, इफिसेन्सी उत्पादनमा हिजोको दिनभन्दा आज फरक बैंकको रुपमा आइसकेको छ । तैपनी हामीले तुलना गर्ने भनेको अरु २६ बैंकसँग कहाँ हुनुहुन्छ भन्ने हो । हामीले हेर्दा निक्षेप