काठमाडौं । कसमस सिमेन्ट उद्योग प्रालिले राज्यलाई २६ करोड रुपैयाँ तिर्नुपर्ने बक्यौता रकम अझै तिरेको छैन । नेपाल विद्युत प्राधिकरणले उद्योगलाई दिएको डेडिकेटेड ट्रंक लाइन अन्र्तगत सेवाको विद्युत लिएर अझै पैसा नतिरेको रहस्य खुलेको छ । नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष प्रदिपजंग पाण्डे अध्यक्ष रहेको सो सिमेन्ट उद्योगले सरकारलाई