अर्थपथ स्टोरी « Arthapath.com
२ कार्तिक २०७७, आईतवार

अर्थपथ स्टोरी

नवरात्रिको दोस्रो दिन आज : माता ब्रह्मचारिणीको पूजा आरधाना गरिँदै

काठमाडौं । हिजो कात्तिक १ गते घटस्थापनाको दिनबाट नवरात्रि सुरु भएको छ । आज दोस्रो दिन माता ब्रह्मचारिणीको पूजा आराधना गर्ने प्रचलन गरिन्छ । माता ब्रह्मचारिणीको पूजा आराधना गर्दा शक्ति बढ्ने विश्वास गरिन्छ । शास्त्रका उल्लेख भएअनुसार माता दुर्गाले पार्वतीको रुपमा पर्वतराजकी पुत्री बनेर जन्म लिएर महर्षि नारदको सल्लाहमा भगवान