चित्रराज भण्डारी काठमाडौं । देशको प्रमुख पर्यटकीय क्षेत्र ठमेल यतिबेला मसानघाट झै भएको छ । कुनैबेला काला र गोराहरूको भिडले हिँड्नसमेत गाह्रो हुने ठमेल अहिले झ्याकुरी कराउने थलो बनेको छ । करोडौँ लगानी गरेका ठमेलका पर्यटन व्यवसायीहरू दिनभरी आलस्य बनेर दिन काट्ने गरेका छन । अहिले ठमेलका व्यापारीहरूको चिन्ता कसरी घर