काठमाडौं । दुई वर्षअघिको साधारणसभामा सञ्चालक निर्वाचन गर्नुपर्ने भए पनि नेपाल बैंक लिमिटेडले निर्वाचन गरेन । सेयरको संरचना अनसुार नेपाल बैंक मा ३ जना सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व हुनुपर्ने भए पनि बैंकको प्रबन्ध–पत्र नियमावलीमा २ जनामात्र सञ्चालक सर्वसाधारण समूहबाट चुनिने प्रावधान रहेका कारण यस विषयमा मुद्दा परेको थियो । अदालतले सेयरको