अर्थपथ स्टोरी « Arthapath.com
२८ भाद्र २०७७, आईतवार

अर्थपथ स्टोरी

कोरोना बीमा बन्द गरी सोधभर्नाको मोडलमा जान बीमक संघमा प्रश्ताव, पुर्नबीमा नहुँदा कम्पनी टाट पल्टिदै

काठमाडौं । संसारमा कहीँपनि महामारीको बीमा हुँदैन । तर नेपालमा भने नियमनकारी निकाय बीमा समितिले कोरोना बीमाको पोलिसि ल्याएर बेच्न सबै नीर्जिवन बीमा कम्पनीहरुलाई निर्देशन नै दियो । गत विहिबार बसेको नेपाल बीमक संघको भर्चुअल बैठकमा केही बीमा कम्पनीका सीईओहरुले कोरोना बीमा बन्द गर्न प्रश्ताप राखेका थिए । कोरोना बीमा