अर्थपथ स्टोरी « Arthapath.com
२० भाद्र २०७७, शनिबार

अर्थपथ स्टोरी

लकडाउन र निषेधाज्ञाको नाममा अर्थतन्त्र तहसनहस, सिडिओ गृहमन्त्री बनिदिँदा अहिले सबै क्षेत्र अस्तव्यस्त

गत डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोना भाइरस कोभिड– १९ को प्रभाव विश्वका दुई सयभन्दा बढी देशमा परिसकेको छ । विश्वका सर्वशक्तिमान देशलाई हल्लाउँदै अहिले नेपाल प्रवेश गरेको कोभिड– १९ ले पछिल्लो समयमा दुई अङ्कको मृत्यु नेपालमा सुरु भएको छ । प्रतिएक हजारको परीक्षणमा एक सयभन्दा बढीको मृत्यु भइरहेको सरकारी तथ्याङ्कले