काठमाडौं । १ सय ४८ गुणाभन्दा बढीको आवेदन परेको समाज लघुवित्तको आईपिओ शनिबार बाँडफाँड नहुने भएको छ । समाज लघुवित्तको आइपिओ शनिबार बाँडफाँड गर्ने तयारी थियो । शुक्रबार मात्रै बाँडफाँडको लागी धितोपत्र बोर्डमा पेश भएकाले डाटा भेरीफाइ हुन नसक्दा शनिबार बाँडाफाँड नहुने संभावना रहेको छ । सिडिएसका सिईओ पुर्ण आचार्यका