जिल्ला जिल्लामा पुर्व एमाले र पुर्व माओवादीका कार्यकर्ताबीच बोलचाल बन्द पूर्वमाओवादीमा प्रचण्ड एक्लिन थालेका छन् । पछिल्लो समयमा प्रधानमन्त्री केपी ओलीसँग प्रचण्डले सम्झौता गरेपछि उनी एक्लिन पुगेका हुन् । यसअघि नै पूर्वमाओवादीका टोपबहादुर रायमाझी, मणि थापा र हरिबोल गजुरेलहरू केपी ओली समूहमा राजनीतिक भविष्य जोगाउन लागेका छन् भने पूर्वमाओवादीका देव