अर्थपथ स्टोरी « Arthapath.com
१ भाद्र २०७७, सोमबार

अर्थपथ स्टोरी

२७ अर्बको नोक्सान रहेको विद्युत प्राधिकरणलाई घिसिङले गराए वार्षिक १० अर्व नाफा

काठमाडौं । ४ वर्षअघि नेपाल विद्युत प्राधिकरणको घाटा २७ अर्व थियो । जव प्राधिकरणको नेतृत्वमा इन्जीनियर कुलमान घिसिङ आए ४ वर्षमा प्रधिकरणले कोल्टे फेर्यो । तत्कालिन उर्जामन्त्री जनार्दन शर्माले घिसिङलाई प्राधिकरणको नेतृत्व सुम्पिए तव प्राधिकरणले सुधारको बाटो लियो । देशमा १८ घण्टासम्म चरम लोडसेडिङ भैरकेको बेलामा घिसिङले प्राधिकरण सम्हाल्दा २७