काठमाडौँ । पहेँलो धातुको भाउ उचालिएर ‘आशाक छुन’ लागेको छ । गएको १५ कात्तिकमा नेपाली बजारमा सुनको मूल्य सर्वाधिक विन्दुमा पुग्दा प्रतितोला १ लाख ७१ हजार पुगेको थियो । त्यस दिन १० ग्राम सुनको मूल्य १ लाख ४६ हजार ६०५ रुपैयाँ पुग्यो । ठीक एक वर्ष अघि यही सुनको भाउ