अर्थपथ स्टोरी « Arthapath.com
३० श्रावण २०७७, शुक्रबार

अर्थपथ स्टोरी

राष्ट्रिय वाणिज्य बैंकले कमायो ४ अर्ब ४५ करोड, ५९ करोडले घट्यो नाफा

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंककले गत आवमा ४ अर्व ४५ करोड नाफा कमाएको छ । बैंकको अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा ५ अर्ब ४ करोड नाफा कमाएको थियो । अघिल्लो आवभन्दा ५९ करोड कम नाफा कमाएको छ । पूर्ण रुपमा सरकारी स्वामित्व रहेको वाणिज्य बैंकले अघिल्लो आवभन्दा निक्षेप पनि बढाएको