सहकारी « Arthapath.com
१ आश्विन २०८०, सोमबार

सहकारी

देउरालीका अध्यक्ष चौलागाईंको ठगी धन्दाः अपाङ्ग र दृष्टिबिहिनको बिचल्ली

काठमाडौं । ललितपुरको सातदोबाटोस्थित देउराली बहुउद्देश्यीय सहकारीको केन्द्रीय कार्यलय रहेको छ। सर्वसाधारणबाट बचत संकलन गरी कानुन विपरित घरजग्गालगायत अध्यक्ष रवीन्द्र रवीन्द्र चौलागाईंले निजी ब्यवसायमा लगानी गरेको देउराली बहुउद्देश्यीय सहकारीले बचतको सट्टा केही समय अगाडी जग्गा दिने भन्दै सदस्य र नियामक निकायलाई झुक्याउन सफल भएका थिए। त्यस्तै सञ्चालक चौलागाईंविरुद्ध कानुनी कारबाही