काठमाडौं । सरकारले एक दर्जन सहकारीलाई कालो सूचिमा राख्ने तयार गरेको छ । नेपाल सरकार भुमि व्यवस्था, सहकारी तथा गरिब निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीका ऋणीहरुले ऋण चुक्ता नगरे कालो सूचिमा राख्ने भएको हो । सरकारले मुलुकका विभिन्न स्थानमा सञ्चालित ११ वटा सहकारीलाई १५ दिनभित्र ऋण चुक्ता गर्न भनेको छ ।