सहकारी « Arthapath.com
७ भाद्र २०७९, मंगलवार

सहकारी

देउराली बहुउदेश्यीय सहकारी हल्ला चलाइए जस्तो समस्यामा छैन: अध्यक्ष चौलागाँई

काठमाडौ । कोरोना महामारीको असर, अर्थजगतमा निरन्तरको तरलता समस्या र आर्थिक मन्दीको प्रभाव स्वरुप देउराली बहुउदेश्यीय सहकारीमा केही समस्या देखिए पनि ती हल हुने दिशामा रहेको संस्थाका अध्यक्ष रविन्द्र चौलागाँइले बताएका छन् । बजारमा देउराली बहुउदेश्यीय सहकारी समस्यामा गयो, डुब्न लाग्यो भन्ने खालका हल्ला फिजाइएपछि निक्षेपकर्ताहरुलाई डाकेर पत्रकार सम्मेलन गर्दै