सहकारी « Arthapath.com
१५ फाल्गुन २०७८, आईतवार

सहकारी

सहकारीमा ऋणको अधिकतम ब्याजदर १६ प्रतिशत तोकियो

काठमाडौं । सहकारी विभागले सहकारी संस्थाहरुको सन्दर्भ ब्याजदर परिमार्जन गरेको छ । फागुन १३ गते बसेको सन्दर्भ व्याजदर निर्धारण समितिको बैठकले गरेको सिफारिसमा फागुन १५ गतेदेखि लागु हुनेगरी सहकारीको सन्दर्भ ब्याजदर वृद्धि भएको सहकारी विभागले जनाएको छ । “सहकारी ऐन, २०७४ को दफा ५१ वमोजिम सन्दर्भ ब्याजदर निर्धारण समितिको सफारिसमा