सहकारी « Arthapath.com
२५ पुष २०७८, आईतवार

सहकारी

लाभांसमा इन्डक्सन चुलो दिन मन्त्री भुसालको आग्रह

काठमाडौं । श्रीगणेश बहुउद्देश्यीय सहकारी संस्थाको २१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । ललितपुर महानगरपालिका वडा नं १२ प्रयाग पोखरीमा अवस्थित सहकारीको पुस २४ गते शनिबार साधारण सभा, यल दरबार भेन्यू, शंखमूलमा ज्यापु समाज यलका अध्यक्ष तथा संस्थाका कार्यकारी अध्यक्ष तीर्थलाल महर्जनको सभापतित्व र ऊर्जा, जलस्रोत तथा सिँचाइ