सहकारी « Arthapath.com
१८ आश्विन २०७७, आईतवार

सहकारी

लाभांश घोषणा गरे २९ कम्पनीले, कुन कम्पनीको कति ?

काठमाडौं । नेप्सेमा सूचीकृत २९ कम्पनीले लाभांश घोषणा गरेका छन् । आर्थिक वर्ष २०७६/०७७ को लागि नेप्से सुचिकृत कम्पनीहरुले धमाधम लाभांश प्रस्ताव गरिरहेका छन् । हालसम्म २९ कम्पनीहरुले आर्थिक वर्ष २०७५/०७६ को लागि लाभांश प्रस्ताव गरिसकेका छन् । तर कुनै पनि विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को लागि लाभांश प्रस्ताव