काठमाडौं । नेचुरल बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले नयाँ नेतृत्व चयन लगायतका विभिन्न एजेन्डाहरु पारित गरेको छ । सभामा लेखा सुपरीवेक्षण समितिका संयोजक अच्युतम काफ्लेले प्रतिवेदन पेश गरेका थिए । समितिले आवधिक भन्दा नियमित बचतमा जोड दिनुपर्ने, बाह्य ऋणको अनुपात घटाउँदै