सहकारी « Arthapath.com
९ आश्विन २०८१, बुधबार

सहकारी

अब सहकारीले पुँजीको १०% भन्दा बढी ऋण दिन नपाउने, बचत र ऋणको ब्याजदर अन्तर ६% कम हुनुपर्ने

काठमाडौं । अब सहकारी संस्थाहरुले एक सदस्यलाई पुँजीको कोषको १० प्रतिशत भन्दा बढी ऋण लगानी गर्न नपाउने भएका छन् । काठमाडौं महानगरपालिकाको सहकारी विभागले सहकारी संस्थाहरूलाई अनिवार्य रूपमा पालना गर्न दिएको १५ बुँदे निर्देशनले यस्तो व्यवस्था गरेको हो । महानगरले सहकारी संस्थाहरूले नक्कली ऋणी खडा गरी लगानी नगराउन, धितो वा