काठमाडौं। अब सहकारीका ऋणीहरूले ३ महिनाका लागि ऋणको किस्ता पुनः तालिकीकरण गर्न सक्ने भएका छन्। तोकिएको समय कर्जा चुक्ता गर्न नसकेका ऋणीलाई लक्षित गरी सहकारी विभागले तीन महिनासम्मका लागि कर्जा पुनः तालिकीकरण सुविधा दिएको हो। विभागका अनुसार ऋणी सदस्यले आवश्यकता र औचित्यका आधारमा ३ महिनाका लागि ऋणको किस्ता पुनः तालिकीकरण