काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले साढे ८ लाख कित्ता सेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक समूहको ८ लाख ५० हजार कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिने भएको हो। यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । लिलामीमा राखिने शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०१ रुपैयाँ तोकिएको छ। त्यसैले