बैंक « Arthapath.com
३१ चैत्र २०८१, आईतवार

बैंक

झन्डै एक अर्ब लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले थप ९७ करोड रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दती निक्षेपका रूपमा ९७ करोड रुपैयाँ लगानी गर्ने भएको हो । केन्द्रिय बैंकले उपदान तथा पेन्सन कोषमा रहेको सो बराबरको रकम लगानी गर्न लागेको हो । आगामी बैशाख १ गतेदेखि