काठमाडौं । सिटिजन्स बैंकले भोजपुर जिल्लाको श्री बिद्योदय माध्यमिक विद्यालयलाई भौतिक सामग्रीहरु सहयोग प्रदान गरेको छ । विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग हस्तान्तरण गरेको हो । विद्यार्थीहरुको दिवा खाजाको तयारीका लागि आवश्यक पर्ने भाँडाकुडा तथा अन्य सामग्रीहरु उपलब्ध गराएको छ । विद्यालयले विद्यार्थीको चौतर्फी विकाशको निम्ति विभिन्न