काठमाडौं । सानिमा बैंक लिमिटेड र आस्ट्रल कम्प्युटर्स नेपाल प्रा.लि.विच एप्पलकाका प्रोडक्ट आइफोन, आइप्याड, म्याकबुकलगायत अन्य एसेसरीजमा सानिमा बैंकका ग्राहकहरुलाई विषेश छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी काठमाडौंको सुनधारा स्थित सिभिलमलमा अवस्थित फ्युचर वल्र्डमा एप्पलका उत्पादन खरीद गर्दा