बैंक « Arthapath.com
२७ माघ २०७६, सोमबार

बैंक

कसरी बृद्धि भयो सिभिल बैंकको निक्षेप र कर्जा

काठमाडौं । गत आर्थिक वर्षको पौष मसान्तको तुलनामा सिभिल बैंकको निक्षेप २१ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह १४ प्रतिशतले बृद्धि भएको छ । बैंकले समीक्षा अवधिसम्ममा ५२ अर्ब निक्षेप संकलन गरी ५० अर्ब कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ४३ अर्ब निक्षेप संकलन गरी ४४