काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको चौधौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले १२ प्रतिशत नगद लाभांशसहितको आ.व. २०७५÷०७६ को वार्षिक प्रतिवेदन पारित गरेको छ । बैंक संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो । साधारण सभामा अध्यक्ष अधिकारीले प्रतिवेदन प्रस्तुत गरेका थिए । सरकारको समेत