बैंक « Arthapath.com
२२ माघ २०७६, बुधबार

बैंक

भक्तपुर दरबार स्क्वायरमा राष्ट्रिय वाणिज्य बैंकको ए.टि.एम.सेवा शुरु

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको भक्तपुर दरबार स्क्वायर क्षेत्रमा ए.टि.एम.सेवा संचालनमा ल्याएको छ । महानगरिय प्रहरी परिसर तथा जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा ए.टि.एम.सेवा संचालनमा ल्याएको हो । ए.टि.एम.सेवा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले बुधबार एक समारोहका बीच उद्घाटन गरेका हुन् । नेपालको सांस्कृतिक तथा पुरातात्विक महत्वको विश्व सम्पदा सूचिमा रहेको