म यो बैंकबाटै बैंकिङ क्यारिअर गुड प्वाइन्टमा अन्त्य गर्न चाहन्छु । पसुराम कुँवर क्षेत्री, सिईओ, ग्लोवल आईएमई बैंक लि. बुधबार सदाझै निक्कै व्यस्त देखिन्थे पसुराम कुँवर क्षेत्री । नेपालकै सबैभन्दा ठुलो बैंकको सिईओ भएकाले होला आजकाल उनको व्यस्तता निक्कै बढेको छ । नेपाल बैंकिङ क्षेत्रमा साँढे तिन दशक विताएका क्षेत्रीलाई