बैंक « Arthapath.com
५ मंसिर २०७६, बिहीबार

बैंक

नविल बैंकमा युनियन अध्यक्षको दादागिरी

काठमाडौं । नीजि क्षेत्रका वाणिज्य बैंकहरुमा रहेका कर्मचारी युनियनहरुमध्ये तुलनात्मक रुपमा राम्रो र जिम्मेवारपूर्ण भूमिकामा रहँदै आएको नबिल बैंक कर्मचारी संघको साख यतिखेर नेतृत्वको गलत रवैयाका कारण ध्वस्त भएको छ । संघका अध्यक्ष सविन भट्टराईको व्यक्तिगत स्वार्थ र व्यवस्थापनसँगको उठबसले अधिकांश कर्मचारी रुष्ट बनेका छन् । व्यवस्थापनसँग साँठगाँठ गरेपछि जतिसुकै