काठमाडौं । पछिल्लो समय मर्चेन्ट बैंकिङको संख्या बढ्दै गएपछि कर्मचारी तानातान सुरु भएको छ । सबै जसो बाणिज्य बैंकले मर्चेन्ट बैंकिङ कारोवार सुरुगरेपछि बजारमा दक्ष कर्मचारी अभाव देखिएको हो । अहिले नयाँ खुलेका मर्चेन्ट बैंकहरुले बैंककै सेयर विभागमा रहेका कर्मचारीबाट चलाउँदै आएका छन । सेयर बजारनै सुस्ताएको र नयाँ आईपिओ