बैंक « Arthapath.com
३१ चैत्र २०८१, आईतवार

बैंक

गुरुङको नेतृत्वले कसरी बदल्यो कृषि विकास बैंकको अवस्था ? 

काठमाडौँ । कुनै पनि संस्था सुधार्न उसको नेतृत्वले कत्तिको भूमिका खेल्न सक्छ भन्ने थुप्रै उदाहरण हाम्रा सामु स्थापित भइसकेको छन् । त्यही कडीको एक नयाँ मानक हो– कृषि विकास बैंक ।  २०७९ फागुन ८ गते बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) बनेका गोविन्द गुरुङले कार्यभार ग्रहण गर्दा बैंकको वित्तीय अवस्था उति