डेपुटी सिईओमा नबराज दाहाल काठमाडौं ः मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सिईओमा पुन रामहरी दाहाल नियुक्त भएका छन । बिहिवार बसेको सञ्चालक समितिको बैठकले आगामि ४ वर्षका लागि रामहरि दाहाल र डेपुटी सिईओमा नबराज दाहाललाई नियुक्त गरेको हो । मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा रामहरी दाहाल दोस्रो