काठमाडौं । महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै बैकिङ क्षेत्रको नियमक निकाय नेपाल राष्ट्र बैंक नेतृत्वविहीन बनेको छ । अधिकारीले शनिबारदेखि अवकाश पाएका हुन्। नेपाल राष्ट्र बैंक ऐनको दफा २५ अनुसार सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिना अगावै गभर्नरको पदमा नियुक्ति गरि सार्वजनिक रुपमा प्रकाशन तथा प्रसारण गरिसक्नुपर्ने व्यवस्था