काठमाडौं । बैंकहरुको बेस रेट (आधार दर) तीन वर्ष यताकै न्यून बिन्दुमा आइपुगेको छ । हाल बैंकको आधार दर ५ प्रतिशत बिन्दुमा आइपुगेको छ । चैत महिनामा अधिकांश बैंकका आधार दर ७ प्रतिशत तल छ । गत फागुनमा बैंकहरुको औसत आधार दर ६.६३ प्रतिशत रहेको थियो । तर, चैतमा भने