काठमाडौं । चालु आर्थिक वर्ष २०८१÷८२ को तेस्रो त्रैमाससम्मको अवधिमा पाँच फाइनान्स कम्पनीहरुको वित्तिय अवस्था नाजुक देखिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका १५ फाइनान्स कम्पनी मध्ये पाँच वटाको नाफा अझै ऋणत्मक अवस्थामा रहेको पाइएको छ । यस वर्ष पनि रिलायन्स फाइनान्स, जानकी फाइनान्स, बेष्ट