काठमाडाैं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नविल बैंकको खुद नाफा ८.२१ प्रतिशतले बढेको छ । बैंकले आइतबार सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ९ महिनामा बैंकको नाफा ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ कमाउन सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब ६६