बैंक « Arthapath.com
७ बैशाख २०८२, आईतवार

बैंक

१७ प्रतिशत बढ्यो महालक्ष्मी विकास बैंकको नाफा, लाभांश क्षमता कति ?

काठमाडौं । महालक्ष्मी विकास बैंकको नाफा झन्डै १७ प्रतिशत वृद्धि भएको छ । बैंकले आइतबार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । ९ महिनामा बैंकले ४३ करोड ६५ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको चैत मसान्तसम्मको तुलनामा