कर्पोरेट « Arthapath.com
१३ माघ २०८१, आईतवार

कर्पोरेट

खल्तीले डिजिटल रूपान्तरणको ग्रेट ८औँ वर्ष मनाउँदै : ८ रुपैयाँमै कफीदेखि स्वास्थ्य बीमासम्म, यस्ता छन् अफर

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले माघ १३ गते (२६ जनवरी २०२५) बाट ८ औँ वर्ष पूरा गरेको छ । सोही अवसरमा ‘सेलिब्रेटिनगा जीआर८ इयर्स’ थिम राखी आफ्नो आठौँ वार्षिकोत्सव मनाइरहेको छ । २०१७ बाट नेपालीहरू माझ मोबाइल टपअप अनि बिल भुक्तानी जस्ता सुविधाबाट सुरुवात भएको खल्तीको डिजिटल रूपान्तरण यात्रा २०२५