कर्पोरेट « Arthapath.com
८ पुष २०८१, सोमबार

कर्पोरेट

कालिञ्चोक दर्शनले हकप्रद सेयर निष्काशन गर्ने, साधारणसभा आह्वान

काठमाडौं । कालिञ्चोक दर्शनले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्काशनको प्रस्तावसहित साधारणसभा बोलाएको छ। कम्पनीको १० औँ वार्षिक साधारणसभा पुस २९ गते, सोमबार, बद्रीनाथ होटल, गौशाला, पिङ्गलास्थान काठमाडौँमा बिहान साढे ११ बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विशेष