काठमाडौं । वातावरणीय दिगो विकास तथा स्थानीय जैविक विविधता सुधारको लागि एक प्रेरणादायी प्रयास स्वरूप जेन गुडाल इन्स्टिच्यूट नेपाल, लक्ष्मी सनराइज बैंक, टिका विद्याश्रम उच्च माध्यमिक विद्यालय र रेभोल्युसन प्रोजेक्टु को सहकार्यमा काठमाडौँको टिका विद्याश्रम उच्च माध्यमिक विद्यालयमा २५० वटा रुखको नेटिभ पकेट वनु बनाउने उद्देश्यले वृक्षारोपण कार्यक्रम सम्पन्न भएको