काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुबित्तले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धारे प्रहरी चौकी लाई आवश्यक पर्ने फर्निचर सामाग्री हस्तान्तरण गरेको छ । एक कार्यक्रम बिच १ थान टेबल, ४ थान बेन्च र १० थान प्लास्टिकका कुर्ची प्रदान गरेको हो । संस्थाका वरिष्ठ प्रबन्ध राजु प्रसाद पुडासैनीले प्रहरी चौकी धारेका प्रमुख सहायक निरीक्षक