कर्पोरेट « Arthapath.com
२६ कार्तिक २०८१, सोमबार

कर्पोरेट

विद्युतीय व्यवसायी महासंघले काठमाडौंमा ‘फिन इलेक्ट्रो टेक २०२४’ आयोजना गर्दै

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा कात्तिक २९ देखि मंसिर २ गतेसम्म ‘फिन इलेक्ट्रो टेक २०२४’ हुने भएको छ । महासंघले विद्युत तथा विद्युतीय सामाग्रीहरूको व्यवसाय विकास एवं यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्द्धनका इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरूको अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी गर्न लागिएको महासंघका अध्यक्ष