कर्पोरेट « Arthapath.com
१३ कार्तिक २०८१, मंगलवार

कर्पोरेट

एनआइएमबि एस क्यापिटलले ल्यायो धनतेरस अफर योजना

काठमाडौं । एनआइएमबि एस क्यापिटले यस धनतेरसको अवसर पारेर ग्राहकहरुका लागि नयाँ अफर लिएर आएको छ । जस अन्तर्गत तीन जना भाग्यशाली विजेताहरु हुनेछन् र प्रत्येक विजेताले १ हजार इकाई उपहार स्वरुप पाउनेछन् । यस योजनामा योग्य हुनका लागि ग्राहकहरुले एनआइएमबि बाट हितग्राही खाता खोली एसआईपी रजिस्ट्रेशन गर्नुपर्नेछ । कार्तिक