काठमाडौं । अविरल वर्षाको कारण आएको बाढी पहिरोले ठूलो मात्रामा जनधनको क्षती भएको र यस विषम परिस्थितिमा प्रभावित जनसमुदायलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा सिद्धार्थ प्रिमियरले आर्थिक सहयोग स्वरुप रु. ५१ लाख प्रदान गरेको छ । प्रधानमन्त्री कार्यालयमा सम्पन्न एक समारोहमा प्रधानमन्त्री के.पि.शर्मा ओलीलाई इन्स्योरेन्सको सञ्चालक समितिका अध्यक्ष