कर्पोरेट « Arthapath.com
२१ चैत्र २०८१, बिहीबार

कर्पोरेट

प्रिमियम एक्स्पेङ जी६ अब १४.९९ लाखमा न्यूनतम डाउन पेमेन्ट साथ अरु थुप्रै अफर

काठमाडाैं । अन्तर्राष्ट्रिय ईभी ब्रान्ड एक्स्पेङले आफ्ना ग्राहकहरुका लागि विशेष अफर लिएर आएको छ । ग्राहकहरूले अब रु. १४.९९ लाख डाउन पेमेन्टमै भविष्यलाई लक्षित गर्दै डिजाइन गरिएको एक्स्पेङ जी ६ खरिद गर्न सक्नेछन् । ६.५५ प्रतिशत ब्याजदर, ४८ घण्टाभित्र ऋण प्रक्रिया सम्पन्न हुने, र ७ वर्षसम्मको ऋण अवधिको सुविधाले एक्स्पेङ