काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले नेपालमा १२० भन्दा बढी शाखा रहेको चेन स्टोर बिगमार्टमा एसटिसी स्मार्ट वेनस्डे अफर सुरु गर्दै छ । यस अफरअन्तर्गत ग्राहकहरूले बिगमार्टमा एससीटी-युपीआई कार्डबाट भुक्तानी गर्दा एकपटकमा १०%, अधिकतम रु १०० हुने गरी छुट प्राप्त गर्नेछन्