कर्पोरेट « Arthapath.com
१२ फाल्गुन २०७६, सोमबार

कर्पोरेट

कोरोना भाईरसका कारण कोरिया जान रोक

काठमाडौं । कोरोना भाइरस पछिल्लो समय दक्षिण कोरियामा समेत फैलन थालेको छ । जसका कारण इपिएस मार्फत कोरिया जान लागेका ४० जना नेपालीको उडान तत्काललाई स्थगित गरिएको छ । उनीहरू फागुन १८ गते नेपालबाट उड्ने तयारी रहेको थियो । कोरियामा अहिले करिब ४४ हजार नेपाली कामदारहरु छन् । ती मध्ये