कर्पोरेट « Arthapath.com
११ फाल्गुन २०७६, आईतवार

कर्पोरेट

बागलुङमा ११ देशका मूर्तिकारले मूर्ति बनाउँदै

काठमाडौं । बागलुङमा फागुन ५ गतेबाट सुरू भएको ‘अन्तर्रा्ष्ट्रिय मूर्तिकला कार्यशाला’ अन्तराष्ट्रियस्तरमा ख्यातिप्राप्त मूर्तिकारहरूको भेटघाट भईरहेको छ । ‘गलकोट कला प्रतिष्ठान बागलुङ’ ले आयोजना गरेको कार्यशालामा मूर्तिकारहरूले कार्यस्थलमै बसेर मूर्ति बनाइरहेका छन् । कलाकारले बनाएका यी मूर्ति व्यवस्थित संग्रहालय बनाएर राखिने आयोजकले जनाएको छ । गल्कोटको हरिचौर टेउवामा भइरहेको कार्यशाला