कर्पोरेट « Arthapath.com
५ फाल्गुन २०७६, सोमबार

कर्पोरेट

रेशम चौधरीसहित ११ जनाको रिहाइको माग गर्दै धनगढीमा प्रदर्शन

काठमाडौं । आन्दोलनमा रहेको थरुहट–थारुवान राष्ट्रिय मोर्चाले विरोध प्रदर्शन गरेको छ । धनगढीको क्याम्पस चोकदेखि एलएन चोकसम्म र्यालीको आयोजना गरि विरोध जनाएको हो । र्याली पश्चात उनीहरुले एलएन चोकमा विरोध सभाको आयोजना गरेका थिए । थरुहट–थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय प्रवक्ता मिनराज चौधरीले केन्द्रीय सरकारसँगै नजिकै रहेको प्रदेश सरकारले पनि अनशनरत